लुम्बिनी प्रदेशमा भारी वर्षाको जोखिम, दिउँसो पनि सवारी रोक्न विपद् प्राधिकरणले पठायो पत्र

काठमाडौं। लुम्बिनी प्रदेशका केही स्थानामा भारी वर्षाको प्रक्षेपण भएपछि दिउँसै सवारी रोक्ने निर्णय भएको छ। मौसम विज्ञान विभागको भारी वर्षाको प्रक्षेपणसँगै जोखिम हेरेर सवारी साधन रोक्न लागिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केही समयअघि बसेको बैठकले यो निर्णय गरेको हो। प्राधिकरणका एक कर्मचारीका अनुसार केही समयभित्रै निर्देशनसहित सूचना समेत जारी हुनेछ। मौसम … Continue reading लुम्बिनी प्रदेशमा भारी वर्षाको जोखिम, दिउँसो पनि सवारी रोक्न विपद् प्राधिकरणले पठायो पत्र