राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०/२० मेगावाट क्षमताका दुईवटा युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको … Continue reading राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह