बाढीले ध्वस्त गल्छी-बेत्रावती सडक खोल्न धमाधम काम, स्याफ्रुबेसी-रसुवागढी खण्डमा चीनको भर
काठमाडौं। भोटेकोशी नदीको बाढीले ध्वस्त बनाएको गल्छी-बेत्रावती सडक केही दिनमा खुल्ने भएको छ। गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका अनुसार सडक अस्थायीरुपमा केही दिनमा नै खुलाउने तयारी गरिएको छ। बाढीका कारण क्षतिग्रस्त गल्छीदेखि बेत्रावतीसम्मको सडकमा ट्र्याक खोल्ने काम धमाधम भइरहेको छ। उत्तरगया बोर्डिङ स्कुल नजिक ढुंगासहितको पहिरो हटाउने काम जारी छ। नेपाली सेनाले ब्लास्टिङ गरी पहिरो हटाएपछि गल्छीदेखि … Continue reading बाढीले ध्वस्त गल्छी-बेत्रावती सडक खोल्न धमाधम काम, स्याफ्रुबेसी-रसुवागढी खण्डमा चीनको भर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed