बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने- रोजगारीमा विद्यमान सिन्डिकेट स्वीकार्य छैन
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली श्रमिकका लागि मलेसियाको रोजगारीमा विद्यमान सिन्डिकेट तोड्न त्यहाँका समकक्षी अनवर इब्राहिमलाई आग्रह गरेका छन्। बालेनले मंगलबार मलेसियाका प्रधानमन्त्री इब्राहिमलाई टेलिफोन गरी सिन्डिकेट र बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने बताएको उनको सचिवालयले जनाएको छ। बालेनले रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिए। उनले रोजगारीका क्षेत्रमा विद्यमान सिन्डिकेट … Continue reading बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने- रोजगारीमा विद्यमान सिन्डिकेट स्वीकार्य छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed