५ प्रतिशत भन्दाबढी सेयर बिक्री गर्न आधारभूत सेयरधनीले १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने
काठमाडौं। आइपीओ निष्कासन गरेर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीका सेयरधनीले सेयर बिक्री गर्न चाहेमा १५ दिन अघि नै सूचना सार्वजनिक गर्नुपर्ने भएको छ। नेपाल धिताेपत्र बाेर्डले मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरुलाई निर्देशन जारी गर्दै आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्न चाहे १५ दिन अघि नै कम्पनीलाई जानकारी गराएर नेप्सेमार्फत सार्वजनिक गर्न भनेकाे हाे। … Continue reading ५ प्रतिशत भन्दाबढी सेयर बिक्री गर्न आधारभूत सेयरधनीले १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed