ओली पार्टीभित्र झन् निरंकुश बन्दै, राजीनामा माग्ने र आलोचना गर्नेलाई बोल्नमा समेत अंकुश

काठमाडौं। एक वर्षअघि जेनजी आन्दोलनमा प्रकट भएको जनआक्रोशका कारण सत्ताच्युत भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रको चौतर्फी आलोचनाबिच झन् निरंकुश बन्न थालेका छन्। ललितपुरमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा ओली कठोर रूपमा प्रस्तुत भएका छन्। राजनीतिक प्रतिवेदनमा नेतृत्वको आलोचना हुनसक्ने र त्यसका लागि तयार भएको उल्लेख गरेका ओली बैठकमा भने … Continue reading ओली पार्टीभित्र झन् निरंकुश बन्दै, राजीनामा माग्ने र आलोचना गर्नेलाई बोल्नमा समेत अंकुश