बिजुलीमा भ्याट हटाउन सरकार तयार, अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय गरिने
काठमाडौं। सरकारले चौतर्फी आलोचनापछि बिजुलीमा भ्याट हटाउने भएको छ। सरकार कार्यान्वयनमा आएको दुई महिनापछि बिजुलीमा भ्याट हटाउने निष्कर्षमा पुगेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको छलफलमा भ्याट हटाउन सहमति जनाएको स्रोतले बतायो। ‘अर्थमन्त्रीज्यू र ऊर्जामन्त्रीज्यूबीच आइतबार भेटघाट भएको थियो। भेटघाट बिजुलीमा भ्याटको विषयमा केन्द्रित थियो। अर्थमन्त्रीज्यू बिजुलीमा भ्याट हटाउन सहमत … Continue reading बिजुलीमा भ्याट हटाउन सरकार तयार, अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed