१३ देशमा राजदूत नियुक्तिको सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा
काठमाडौं। सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रमा विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका र नेतृत्व गरेका आधारमा राजदूतको नाम सिफारिस गरेको बताए। मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि … Continue reading १३ देशमा राजदूत नियुक्तिको सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed