आइपीओका लागि योग्यता सम्बन्धी प्रस्तावले हंगामा, ‘हुबहु आए नयाँ जलविद्युत आयोजना बन्दैन’

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नेटवर्थको सीमा तोकेर योग्यता सम्बन्धी निर्देशिका ल्याए धेरै कम्पनी आइपीओ ल्याउन अयोग्य हुने भएका छन्। सेबोनले बिहीबार सार्वजनिक गरेको निर्देशिकाको मस्यौदा हुबहु स्वीकृत भए पाइपलाइनमा रहेका अधिकांश जलविद्युत कम्पनीको आइपीओ आउने बाटो बन्द हुनेछ। सँगै अरु क्षेत्रका धेरै कम्पनीको पनि आइपीओ आउने बाटो बन्द हुनेछ। ऊर्जा उद्यमीले सेबोनले प्रस्ताव गरेको निर्देशिका … Continue reading आइपीओका लागि योग्यता सम्बन्धी प्रस्तावले हंगामा, ‘हुबहु आए नयाँ जलविद्युत आयोजना बन्दैन’