आइपीओ निष्कासनमा कम्पनीका लागि नयाँ योग्यता, नेटवर्थ अंकित मूल्यभन्दा कम हुन नहुने

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्कासनलाई विश्वसनीय र पारदर्शी बनाउनका लागि नयाँ मापदण्ड लागू गर्न लागेको छ। सेबोनले आइपीओ निष्कासन गर्न चाहने संगठित संस्थाका लागि योग्यता नै तोक्न लागेको हो। आइपीओ निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकाको मस्यौदा सेबोनले तयार पारेको छ। जसमा ‘प्रति सेयर नेटवर्थ अंकित मूल्यभन्दा कम हुनु हुँदैन’ भनिएको छ। सेबोनका अधिकारीहरुले … Continue reading आइपीओ निष्कासनमा कम्पनीका लागि नयाँ योग्यता, नेटवर्थ अंकित मूल्यभन्दा कम हुन नहुने