कृष्णभीर मात्रै होइन भोटेकोशी बाढीले पृथ्वी राजमार्गका धेरै ठाउँ छियाछिया, सजिलो छैन यात्रा

काठमाडौँ। पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरबाट गाडीमा काठमाडौंतिर करिब ३० मिनेटको दूरी पार गरेपछि आइपुग्छ शीतल बजार। खोलाको पारि मलेखु एडभेन्चर रिसोर्टमा धमाधम माटो र लेदो हटाउने काम भइरहेको छ। वारिपट्टी परेवा भीरमा नेपाली सेनाले चट्टान विस्फोट गराएर बाटोको अवरोध खुलाउन काम भइरहेको छ। चट्टाका कारण सडक विभागको टोलीभन्दा नेपाली सेना नै खटाएर काम भइरहेको छ। सेनाले … Continue reading कृष्णभीर मात्रै होइन भोटेकोशी बाढीले पृथ्वी राजमार्गका धेरै ठाउँ छियाछिया, सजिलो छैन यात्रा