चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता, विभागले भन्यो- इभीलाई प्राथमिकता दिनू
काठमाडौं। सरकारले चार महिनादेखि रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालय र स्थानीय तहलाई पत्र पठाउँदै सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताएको छ। विभागले गत जेठ ७ गते नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेकामा साउन १८ गते सार्वजनिक मालबाहक सवारीसाधनको हकमा … Continue reading चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता, विभागले भन्यो- इभीलाई प्राथमिकता दिनू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed