सार्वजनिक सवारीसाधनको दर्ता चार महिनापछि बल्ल खुलाइँदै, छलफलमा सुनिल लम्साल
काठमाडौं। सरकारले करिब चार महिनादेखि बन्द रहेको सार्वजनिक सवारीसाधनको दर्ता खुलाउन लागेको छ। सरकारले दर्ता बन्द गरेका कारण मुख्य सिजनमै सार्वजनिक बसको किनबेच ठप्प भएका कारण अटो व्यवसायी र यातायात व्यवसायीको चर्को असन्तुष्टि जनाएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्णय सच्याउन लागेका हुन्। पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार सार्वजनिक सवारीसाधनको दर्ता खुलाउने विषयमा मन्त्री लम्साल छलफलमा … Continue reading सार्वजनिक सवारीसाधनको दर्ता चार महिनापछि बल्ल खुलाइँदै, छलफलमा सुनिल लम्साल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed