एनएसीको जहाजमा प्राविधिक समस्या, काठमाडौं-दोहा उडान एक दिन पछाडि धकेलियो
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले जहाजमा प्राविधिक समस्याको कारण देखाउँदै काठमाडौं-दोहा उडान तालिका एक दिन पछाडि धकेलेको छ। एनएसीले सोमबारका लागि तय उडान मंगलबार र मंगलबारका लागि तय उडान बुधबारका लागि सारेको हो। उडान समय परिवर्तनलाई लिएर एनएसीले यात्रुसँग क्षमा मागेको छ। उडान सरेका कारण यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गर्दै आवश्यक सहजीकरणका लागि … Continue reading एनएसीको जहाजमा प्राविधिक समस्या, काठमाडौं-दोहा उडान एक दिन पछाडि धकेलियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed