भोटेकोशी बाढीपीडितलाई एक महिनाभित्र ‘क्याप्सुल हाउस’, ४-५ जनाको परिवार अट्ने घर ३ लाखमै

काठमाडौं। भोटेकोशी बाढीबाट विस्थापित भएका परिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्था स्वरुप सरकारले ‘क्याप्सुल हाउस’ बनाइदिने भएको छ। पूर्वाधार विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले कन्टेनर टाइपका रेडिमेड घर ल्याएर बाढीपीडितलाई अस्थायी आवासका रुपमा उपलब्ध गराउने तयारी गरेको हो। विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार ‘क्याप्सुल हाउस’को उपलब्ध गराउने विषयमा अहिले मन्त्रालयस्तरमा छलफल भइरहेको … Continue reading भोटेकोशी बाढीपीडितलाई एक महिनाभित्र ‘क्याप्सुल हाउस’, ४-५ जनाको परिवार अट्ने घर ३ लाखमै