अदालत पुगेको राहदानी विवाद : जर्मन कम्पनीले भन्यो- बयानको मौकाविनै झुटो मुद्दा लगाइयो

काठमाडौं। राहदानी छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेको जर्मन कम्पनी भरिडोसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि बयानका लागि आफूलाई मौका समेत नदिएको गुनासो गरेको छ। बयानका लागि उपस्थित हुने जानकारी दिँदा समेत अख्तियारले आरोपबारे खण्डन गर्ने अवसर नै नदिइ मुद्दा दायर गरेको कम्पनीले विशेष अदालतसमक्ष बताएको हो। कम्पनीका अधिकार प्राप्त व्यक्ति गत बुधबार विशेष अदालतमा उपस्थित भएका … Continue reading अदालत पुगेको राहदानी विवाद : जर्मन कम्पनीले भन्यो- बयानको मौकाविनै झुटो मुद्दा लगाइयो