विवादित अभिव्यक्तिले गयो गौरीकुमारीको पद, उद्योगमन्त्रीबाट दिइन् राजीनामा

काठमाडौं। ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्तिका कारण उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पद गएको छ। संसदीय समितिमा विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्टै मन्त्री गौरीकुमारीको पद गएको हो। उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्। उनी मन्त्रीको जिम्मेवारी सम्हालेको ठिक पाँच महिनामा राजीनामा दिन बाध्य भएकी हुन्। गौरीकुमारी गत चैत २७ गते मन्त्री नियुक्त … Continue reading विवादित अभिव्यक्तिले गयो गौरीकुमारीको पद, उद्योगमन्त्रीबाट दिइन् राजीनामा