उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै ग्यासका बारेमा प्रधानमन्त्री कार्यालयमा सोझै रिपोर्टिङ, गौरीलाई सूचनाबाट आउट!

काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास अभाव सुल्झाउन भन्दा चर्काउन लागेको देखेपछि प्रधानमन्त्री कार्यालय आपूर्ति बढाउन सक्रिय बनेको छ। उच्च स्रोतका अनुसार ग्यासको माग र आपूर्तिदेखि अवरोधको जानकारी उद्योग मन्त्रालयलाई नगरी सोझै प्रधानमन्त्री कार्यालयलाई गर्न थालिएको छ। मन्त्री यादवले उद्योग समितिमा ग्यास आपूर्तिका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि प्रधानमन्त्री कार्यालय सक्रिय बनेको हो। उनले उद्योगीलाई पाता नकसेसम्म … Continue reading उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै ग्यासका बारेमा प्रधानमन्त्री कार्यालयमा सोझै रिपोर्टिङ, गौरीलाई सूचनाबाट आउट!