शहीदकी आमा खतिवडाको बालेनप्रति आक्रोश, ‘शहीदले न्याय कति वर्षमा पाउँछ?’

काठमाडौं। जेनजी शहीद रसिक खतिवडाकी आमा तथा सांसद रचना खतिवडाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आक्रोश व्यक्त गरेकी छन्। बुधवारको प्रतिनिधि सभाको बैठकमा खतिवडाले बालेन शहीद स्मृति कार्यक्रममा नआएको भन्दै विरोध जनाइन। उनले शाह शहीदप्रति उदासिन बनेको आरोप लगाएकी छन्। ‘निमन्त्रणा दिएर आइदिनुस्। केहि न केहि बोलदिनुस् केहि लेखिदिनुस् भनेर विहान देखि भन्दा बेलुकी ७ बजे स्टाटस … Continue reading शहीदकी आमा खतिवडाको बालेनप्रति आक्रोश, ‘शहीदले न्याय कति वर्षमा पाउँछ?’