यूटीएलले लाइसेन्स नवीकरण गर्न मरिससबाट ल्यायो साढे १४ अर्ब ऋण, राष्ट्र बैंकमा आवेदन

काठमाडौं। युनाइटेड टेलिकम लिमिटेड(यूटीएल)ले तेस्रो अपरेटर बनेर फाइभजी चलाउन मरिससबाट १४ अर्ब ४० करोड रुपैयाँ (९ करोड ५० लाख अमेरिकी डलर) ऋण ल्याएको छ। नेपाल भेन्चर्सले मरिससको ट्राइप्रोमार्फत ऋण ल्याएको हो। कम्पनीले ऋण ल्याउने प्रस्ताव नेपाल राष्ट्र बैंकमा एक साताअघि पेस गरेको स्रोतले बतायो। ‘हामीले ऋणको फाइल राष्ट्र बैंकमा पेस गरेको करिब १० दिन भइसकेको … Continue reading यूटीएलले लाइसेन्स नवीकरण गर्न मरिससबाट ल्यायो साढे १४ अर्ब ऋण, राष्ट्र बैंकमा आवेदन