ग्यास काठमाडौं ल्याउन रातारात हेटौंडा पुगे उद्योगी, ‘जनताको चुल्हो निभ्न नदिन प्रयास गरिरहेका छौं’

काठमाडौं। भारतले २०७२ भदौदेखि अघोषित नाकाबन्दी लगायो। नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आपूर्ति सरकारका लागि टाउको दुखाईको विषय बन्यो। देशले कठिन अवस्था भोगिरहेका बेला उनै व्यवसायीहरुले अग्रपंक्तिमा उभिएर पेट्रोलियम आपूर्तिमा अग्रसरता देखाए। उनीहरुले चीनबाट ग्यास ल्याउन समेत गृहकार्य गरे। ओम शिव पेट्रो प्रालिले चीनको न्यालमबाट ग्यास ल्याउने प्रस्ताव समेत आयल निगमलाई गर्‍यो। यो कम्पनीका संचालक थिए, शिवप्रसाद … Continue reading ग्यास काठमाडौं ल्याउन रातारात हेटौंडा पुगे उद्योगी, ‘जनताको चुल्हो निभ्न नदिन प्रयास गरिरहेका छौं’