भोटेकोशी बाढीको विनासले इन्स्योरेन्स कम्पनीलाई भार, २६ अर्ब रुपैयाँ बीमा दाबी, कुनमा कति?

काठमाडौं। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले भएको क्षतिमा बीमा कम्पनीहरुमा करिब २६ अर्ब रुपैयाँको दाबी परेको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षतिमा विभिन्न १३ वटा इन्स्योरेन्स कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँको दाबी परेको हो। नेपाल बीमा प्राधिकरणका अनुसार दि ओरियण्टल बीमा कम्पनीमा सबैभन्दा धेरै १३ अर्ब … Continue reading भोटेकोशी बाढीको विनासले इन्स्योरेन्स कम्पनीलाई भार, २६ अर्ब रुपैयाँ बीमा दाबी, कुनमा कति?