सुरुङमा उद्धार ढिलाइप्रति इन्जिनियरहरूमा चिन्तासँगै आक्रोस, ‘आज उनीहरु, भोलि हामीहरु!’

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र फसेका इन्जिनियर तथा कामदारहरूको उद्धारमा चरम ढिलाइ भएको भन्दै इन्जिनियरहरूले सामाजिक सञ्जालमा ‘आज उनीहरू, भोलि हामीहरू’ अभियान चलाएका छन्। हप्तादिनसम्म पनि नागरिकहरू जीवन र मृत्युको दोसाँधमा रहँदा सरकारले युद्धस्तरमा उद्धार कार्य अघि नबढाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्षको आक्रोश नेपाल इन्जिनियरिर्स … Continue reading सुरुङमा उद्धार ढिलाइप्रति इन्जिनियरहरूमा चिन्तासँगै आक्रोस, ‘आज उनीहरु, भोलि हामीहरु!’