विपदमा राजनीतिक दलको हातेमालो, अनुभवी एमाले-कांग्रेसले कसरी दिइरहेका छन् राहत उद्दारमा साथ?

काठमाडौं। रसुवामा आएको बाढिपछिको राहत र उद्दारमा राजनीतिक दलले सरकारसँग हातेमालो गरिरहेका छन्। २०७२ सालको भूकम्प, भारतले लगाएको नाकाबन्दी, कोभिड-१९ को महामारी तथा बेला-बेलाका बाढी पहिरो जस्ता ठूला विपदको सामाना गरेको अनुभव भएका दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई आफ्नो अनुभवमार्फत सघाउने प्रतिवद्धता जनाएर अहिले फिल्डमा उत्रिएका हुन्। फागुन २१ … Continue reading विपदमा राजनीतिक दलको हातेमालो, अनुभवी एमाले-कांग्रेसले कसरी दिइरहेका छन् राहत उद्दारमा साथ?