आइटी क्षेत्रका ९३ जनालाई जागिर दिने गरी सफ्टवेयर विकास केन्द्र खडा गर्दै सरकार

काठमाडौं। सरकारले सूचना प्रविधि क्षेत्रका ९३ जनालाई जागिर दिने गरी नयाँ संस्था खडा गर्न लागेको छ। सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मत कार्यका लागि ९३ जनालाई जागिर दिने गरी सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र खडा गर्न लागेको हो। यस सम्बन्धमा सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश जारी गरेको छ। … Continue reading आइटी क्षेत्रका ९३ जनालाई जागिर दिने गरी सफ्टवेयर विकास केन्द्र खडा गर्दै सरकार