चांगनको डिपल नेभो क्यू०५ भित्रियो नेपाली बजारमा, नाडा अटो शोमा राखिने, कति होला मूल्य?

काठमाडौं। चांगनको नयाँ विद्युतीय एसयूभी डिपल नेभो क्यू०५ नेपाली बजारमा इन्ट्री गरेको छ। नेभोको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले गाडी नेपाल भित्र्याएको हो। कम्पनीले यो गाडी नाडा अटो शोमा राख्नेछ। यो गाडीलाई कम्पनीले आफ्नो सेग्मेन्टमा कम्फर्ट, प्रविधि र सुरक्षाका हिसाबले उच्चस्तरीय विद्युतीय एसयूभी भनेको छ। कम्पनीले उपलब्ध गराएको विवरणअनुसार नेभो क्यू०५ मा १६२ किलोवाटको डीसी फास्ट … Continue reading चांगनको डिपल नेभो क्यू०५ भित्रियो नेपाली बजारमा, नाडा अटो शोमा राखिने, कति होला मूल्य?