टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा इभी आइपुग्यो नेपाल, नाडा अटो शोमा सार्वजनिक गरिने

काठमाडौं। भदौ ९ गते सुरु हुने नाडा अटो शोका लागि टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा इभी नेपाल आइपुगेको छ। टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले बुधबार सिएरा इभीलाई थापाथलीस्थित आफ्नो शोरुममा ल्याएको हो। कम्पनीका अनुसार नाडा अटो शोमा प्रदर्शन गर्ने उद्देश्यसहित सिएरा इभी नेपाल ल्याइएको हो। नयाँ डिजाइन र विद्युतीय प्रविधिसहितको यो गाडीले ग्राहकको … Continue reading टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा इभी आइपुग्यो नेपाल, नाडा अटो शोमा सार्वजनिक गरिने