पहिला बालेनको सचिवालयले गर्दा ग्यास अभाव, अहिले सिस्टमभन्दा सीडीओलाई विश्वास गर्दा बुमर्याङ
काठमाडौं । साउन ३० गते (शनिबार) सम्म ५४ हजार ५०५ टन ग्यास नेपाल भित्रिएको छ। एकै महिनामा नेपाल भित्रिएको यो ग्यासको परिमाण अहिलेसम्मकै बढी हो। यसलाई १४.२ किलोको हिसाब गर्ने हो भने साउन महिनामा मात्रै ३८ लाख ३८ हजार ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको छ। नेपाल आयल निगमका अनुसार मुलुकभित्र मासिक ग्यासको खपत ३५ लाख सिलिण्डर … Continue reading पहिला बालेनको सचिवालयले गर्दा ग्यास अभाव, अहिले सिस्टमभन्दा सीडीओलाई विश्वास गर्दा बुमर्याङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed