अर्थमन्त्री वाग्ले ‘यात्री पीटू’ स्कुटर कारखाना अवलोकनमा, ‘अघि बढ्नुस्, सरकार साथमा छ’

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। नेपालमा उत्पादन भइरहेको सिप्रदी यात्रीको ‘यात्री पीटू’ स्कुटरको कारखाना पुगेर उनले यस्तो बताएका हुन्। काठमाडौंको बुढानीलकण्ठस्थित कारखाना पुगेर उनले उत्पादन प्रक्रियाको अवलोकन गरेका छन्। ‘तपाईंहरूको मेहनत सराहनीय छ। विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री … Continue reading अर्थमन्त्री वाग्ले ‘यात्री पीटू’ स्कुटर कारखाना अवलोकनमा, ‘अघि बढ्नुस्, सरकार साथमा छ’