आईजी कार्कीले सभामुखलाई भने, ‘खगेन्द्र सुनारको अभिव्यक्तिले सुरक्षा संगठनको मनोबल कमजोर बनायो’
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्याललाई भेटेर सार्वजनिक लेखा समितिमा आफूविरुद्ध सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। समितिको बुधबारको बैठकमा कार्की र सुनारबीच नोकझोक भएको थियो। निर्वाचन प्रहरीको पोशाकमा ६० करोड भ्रष्टाचार गरिएको उजुरीमाथिको छलफलमा सुनारले कार्की र गृहसचिव राजकुमार श्रेष्ठलाई पदबाट बर्खास्त गरेर छानबिन गर्न माग गरेपछि कार्की आक्रोशित … Continue reading आईजी कार्कीले सभामुखलाई भने, ‘खगेन्द्र सुनारको अभिव्यक्तिले सुरक्षा संगठनको मनोबल कमजोर बनायो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed