मोदी जलविद्युतको ठेक्कामा चिनियाँ कम्पनीको लडाइँ, फर्जी कागजातको पोल यसरी खुल्यो
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत् कम्पनीले अघि बढाएका दुईवटा जलविद्युत् आयोजनामा सवा ३ अर्बको ठेक्का अन्तिम समयमा रद्द गरिएको छ। प्राविधिकरुपमा पास भएको एक मात्र कम्पनीले पेस गरेको कागजात नै फर्जी भएको खुलेपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो। मोदी जलविद्युत् कम्पनीले निर्माणाधीन ४२ मेगावाट क्षमताको अप्पर मोदी ‘ए’ र १८.२ मेगावाट क्षमताको … Continue reading मोदी जलविद्युतको ठेक्कामा चिनियाँ कम्पनीको लडाइँ, फर्जी कागजातको पोल यसरी खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed