ऋण उठाउँदा मुद्दा: गभर्नर-अर्थमन्त्रीले कुरा बुझे तर पहल गरेनन्, ‘अब एलसी किन खोल्नु?’

काठमाडौं। प्रतितपत्र (एलसी) खोलेर दिइएको ऋण उठाउँदा बैंकिङ कसूरजस्तो जघन्य अपराधमा सरकारले मुद्दा चलाएपछि बैंकिङ क्षेत्र त्रसित बनेको छ। स्मार्ट टेलिकम प्रकरणमा २२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो। बुधबार ५ बज्न ५ मिनेट अघिमात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो। केही दिनअघि बैंकर्सले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई स्मार्ट टेलिकमको ऋणका … Continue reading ऋण उठाउँदा मुद्दा: गभर्नर-अर्थमन्त्रीले कुरा बुझे तर पहल गरेनन्, ‘अब एलसी किन खोल्नु?’