फाइभजी सेवा दिन ४० अर्ब लगानी गर्ने यूटीएलको प्लान, टेलिकम प्लेयरको वर्षौंदेखिको लडाइँमा सम्भव होला?

काठमाडौं। युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले दूरसञ्चार बजारमा तेस्रो अपरेटरको रुपमा भित्रिएर फाइभजी संचालनको योजना बनाएको छ। कम्पनीले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका सदस्यलाई लाइसेन्स कायम गरिदिए तत्कालै फाइभजी सेवा संचालन गर्ने योजना समेत सुनाएको स्रोतले बतायो। यूटीएलको स्थानीय साझेदारको रुपमा रहेको नेपाल भेन्चर्सका राजबहादुर सिंहले फाइभजीको योजना सुनाएको र बालेनका सचिवालय सदस्य पनि विश्वस्त भएको स्रोतले … Continue reading फाइभजी सेवा दिन ४० अर्ब लगानी गर्ने यूटीएलको प्लान, टेलिकम प्लेयरको वर्षौंदेखिको लडाइँमा सम्भव होला?