प्रचण्डका छोरीज्वाइँ गंगा र जीवनको सम्पत्तिमा अख्तियारले थाल्यो अनुसन्धान, बैंक लकर रोक्का गर्न पत्र

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको सम्पत्तिमाथि अनुसन्धान थालेको छ। अख्तियारले गंगा र जीवनको सम्पत्तिबारे छानबिन अघि बढाउँदै उनीहरुको बैंक खाता, लकरदेखि घरजग्गाको विवरण मागेको छ। ‘जेनजी आन्दोलनपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन सरकारको प्राथमिकतामा परेको थियो। सुशीला कार्की नेतृत्वको सरकारले नै … Continue reading प्रचण्डका छोरीज्वाइँ गंगा र जीवनको सम्पत्तिमा अख्तियारले थाल्यो अनुसन्धान, बैंक लकर रोक्का गर्न पत्र