खानी उद्योगीलाई जेल हाल्ने प्रावधानमा मन्त्रीहरु तैंचुप मैचुप, सभामुखसँग गुहार माग्दा उल्टै मानमर्दन

काठमाडौं। केही उद्योगी गत मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेट्न सिंहदरबार पुगे। उद्योगीले भेट्न खोजेको र सभामुखलाई जानकारी गराउन खोजेको विषय थियो- खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकमा राखिएका केही प्रावधान। प्रतिनिधि सभामा साउन १४ गते दर्ता भएको विधेयकमा रोयल्टी र जरिबाना मात्र बढाइएको छैन, फौजदारी सजाय हुने प्रावधान समेत थपिएको छ। लगानीको वातावरण प्रवर्धनका लागि उद्योगी … Continue reading खानी उद्योगीलाई जेल हाल्ने प्रावधानमा मन्त्रीहरु तैंचुप मैचुप, सभामुखसँग गुहार माग्दा उल्टै मानमर्दन