अर्बौं लगानी गर्न खोजेका उद्योगीलाई भएकै उद्योग बन्दको त्रास, सरकारलाई आलोचित बनाउन कसले खेल्यो?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनमा दुई तिहाई नजिक सिट पाएपछि खानी उद्योगीहरु उत्साहित भए। देशमा खानीको अपार सम्भावना भए पनि कडा कानुनले ठूलो लगानी खन्याउन नसकेका उद्योगीहरुलाई लाग्यो- रास्वपाले सहजीकरणका लागि काम थाल्नेछ, वातावरण र वनका नाममा अनावश्यक रुपमा लगानी हतोत्साही गर्ने कानुनी प्रावधान हट्नेछन्। उनीहरुले रास्वपाका केही सांसदलाई खानीका समस्याबारेमा अवगत पनि … Continue reading अर्बौं लगानी गर्न खोजेका उद्योगीलाई भएकै उद्योग बन्दको त्रास, सरकारलाई आलोचित बनाउन कसले खेल्यो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed