बालेनको टिमले ठेक्का तोड्न खोजेको जर्मन कम्पनीले किन ‘फूलफ्लेज’मा राहदानी छाप्न पाएको छैन?

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालको हस्तक्षेपका कारण ठेक्का सम्झौताले निरन्तरता पाएपछि जर्मन कम्पनीले दुई सातामा झण्डै १६ हजार राहदानी छापेको छ। कम्पनीले फूलफ्लेजमा भने राहदानी छाप्न पाएको छैन। राहदानी विभाग उच्च स्रोतका अनुसार दैनिक १२ सय हाराहारी राहदानी वितरण गरिएको छ। कम्पनीले आइतबार १३०० राहदानी छापेको थियो। जर्मन कम्पनीले असार २९ गते नयाँ प्रणालीबाट राहदानी छपाइ … Continue reading बालेनको टिमले ठेक्का तोड्न खोजेको जर्मन कम्पनीले किन ‘फूलफ्लेज’मा राहदानी छाप्न पाएको छैन?