सरकारलाई ड्यामेज गर्ने भएपछि शिक्षा र स्वास्थ्य कर हट्यो, ‘जनतामा निराशा देखिएकाले फिर्ता’
काठमाडौं। शिक्षा र स्वास्थ्यमा लगाइएको करका कारण चौतर्फी आलोचना भएपछि सरकार पछि हट्न बाध्य भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शमा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर कार्यान्वयन नगर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत बताएका छन्। ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप … Continue reading सरकारलाई ड्यामेज गर्ने भएपछि शिक्षा र स्वास्थ्य कर हट्यो, ‘जनतामा निराशा देखिएकाले फिर्ता’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed