सेयर बजारका विषयमा छलफल गर्दै प्रधानमन्त्री बालेन, क-कसले पाए निम्ता?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारको विषयमा छलफलका लागि सरोकारवालाहरुलाई बोलाएका छन्। प्रधानमन्त्री बालेनले सेयर बजारबारे छलफलका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनीका … Continue reading सेयर बजारका विषयमा छलफल गर्दै प्रधानमन्त्री बालेन, क-कसले पाए निम्ता?