मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, सम्पूर्ण तमसुक खारेज गरिने, सम्पत्ति फिर्ता हुने
काठमाडौं। सरकारले मिटरब्याज पीडितसँग सहमति गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली र मिटर ब्याज पीडितबीच भएको वार्तामा ९ बुँदे सहमति भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तापछि सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। मिटर ब्याज पीडितहरुले असार २५ गते जनकपुरको त्रितियागाछीबाट हिंडेर … Continue reading मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, सम्पूर्ण तमसुक खारेज गरिने, सम्पत्ति फिर्ता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed