प्रधानमन्त्री-गभर्नर भेट : बालेन सेयर बजार र लगानीप्रति गम्भीर, अरु के विषयमा भयो छलफल?

काठमाडौं। सार्वजनिक निकायका प्रमुखमध्ये प्रधानमन्त्री बालेन्द्र शाहले अक्सर भेटिरहनेमा पर्छन् नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल। बालेनले आफ्नै मन्त्रीहरुलाई पनि क्याबिनेट बैठकमा बाहेक खासै भेटेको सुनिँदैन। तर, उनै बालेनले प्रधानमन्त्री भइसकेपछि गभर्नर पौडेलसँग आधा दर्जनभन्दा बढी पटक भेटिसकेका छन्।  आफ्नै मुख्यसचिवसँग पनि दुई/चार मिनेट कुराकानी गर्ने बालेन गभर्नर पौडेलसँग भने पौने घण्टासम्म गफ्फिने गरेको … Continue reading प्रधानमन्त्री-गभर्नर भेट : बालेन सेयर बजार र लगानीप्रति गम्भीर, अरु के विषयमा भयो छलफल?