सुशासनका लागि बालेनलाई भोट हालेका उद्यमी सरकारसँग त्रसित, ‘नयाँ लगानी नगर्ने, भएको झिक्ने’
काठमाडौं। गत चैत १३ गते उनी पनि उत्साहित हुँदै नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण हेर्न शीतलनिवास पुगेका थिए। बाउबाजेले बोकेको राजनीतिक पहिचान बिर्सिएर उनको परिवारले वालेन्द्र शाह प्रधानमन्त्री बनुन् भनेर यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएको थियो। नभन्दै रास्वपाले झण्डै दुई तिहाइ बहुमत ल्यायो। उनको चाहना पूरा भयो- बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए। त्यसैको सेलिब्रेसन गर्न उनी पनि … Continue reading सुशासनका लागि बालेनलाई भोट हालेका उद्यमी सरकारसँग त्रसित, ‘नयाँ लगानी नगर्ने, भएको झिक्ने’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed