प्राधिकरणलाई थप बिजुली निर्यातको बाटो खुल्यो, १६५० मेगावाट विद्युत लान भारत तयार

काठमाडौं। नेपालबाट थप ५५० मेगावाट विद्युत लान भारत सहमत भएको छ। दुई देशका ऊर्जा सचिवको संयुक्त निर्देशक समितिको बैठकमा भारतले नेपालबाट १,६५० मेगावाट विद्युत लान सहमति जनाएको हो। यो सहमतिले वर्षायाममा बिजुली खेर जाने समस्या समाधानमा नेपाल विद्युत प्राधिकरणलाई सहयोग पुग्नेछ। प्राधिकरणले वर्षायाममा बढी भएको बिजुली अहिले ११०० मेगावाटभन्दा बढी निर्यात गर्न पाउँदैन। यस्तै सुक्खायामका … Continue reading प्राधिकरणलाई थप बिजुली निर्यातको बाटो खुल्यो, १६५० मेगावाट विद्युत लान भारत तयार