सेयर बजारमा १० कित्ते नीतिले विकृति ल्यायो, पुनरवलोकन गर्न आवश्यक छ : अर्थ मन्त्रालय

काठमाडौं। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सेयर बजारमा लागू गरिएको ‘१० कित्ते नीति’ले बजारमा विकृति ल्याएको भन्दै यसको पुनरवलोकन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख आचार्यले धितोपत्र बजारको अहिलेको प्रमुख समस्या वित्तीय साक्षरताको अभाव भएको बताए। ‘१० कित्ते नीतिले सबैभन्दा ठूलो जोखिम ल्यायो। … Continue reading सेयर बजारमा १० कित्ते नीतिले विकृति ल्यायो, पुनरवलोकन गर्न आवश्यक छ : अर्थ मन्त्रालय