सार्वजनिक खरिद ऐनमा संशोधनबारे पूर्वाधारमन्त्री लम्साल : देशको इकोनोमी अब रिभाइभ हुन्छ

काठमाडौं। पूर्वाकार विकासमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनमा संशोधनले अर्थतन्त्र चलायमान बनाउने बाटो खुलेको बताएका छन्। उनले सांसदहरुले उठाएका प्रश्नको मंगलबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनले निर्माण व्यवसायीदेखि बैंक तथा वित्तीय संस्था र श्रमिक सबैलाई फाइदा हुने दाबी गरे। ‘सार्वजनिक खरिद ऐन संशोधन भएसँगै अब एभरेज बिडिङमा ठेक्का लाग्छ। … Continue reading सार्वजनिक खरिद ऐनमा संशोधनबारे पूर्वाधारमन्त्री लम्साल : देशको इकोनोमी अब रिभाइभ हुन्छ