भन्सार नाकामा गरिंदैछ कायापलट, गाडीले लाइन बस्नु नपर्ने, लागत ७% सम्म घट्ने
काठमाडौं। सरकारले आयात निर्यात व्यापारमा सहजीकरणका लागि भन्सार नाकामा कायापलट गर्ने भएको छ। भन्सार नाकामा अब शंकास्पद वस्तु मात्र कर्मचारीले जाँचपास गरी बाँकी स्वचालित प्रणालीबाट छुटाउने व्यवस्था गर्न लागेको छ। यसका लागि भन्सार सुधारको दोस्रो चरणको कार्यक्रम अगाडि बढाइएको छ। यसअघि आन्तरिक प्रक्रियामा मात्र केन्द्रित सुधार अब ढुवानी, वस्तुको सुरक्षा, सीमापार सहजीकरण र निजी क्षेत्रको … Continue reading भन्सार नाकामा गरिंदैछ कायापलट, गाडीले लाइन बस्नु नपर्ने, लागत ७% सम्म घट्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed