गणेशको आत्मदाहले रास्वपामा बढ्यो असन्तुष्टि: बालेन पक्ष बचाउमा, रवि निकटको विरोध

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको असन्तुष्टि मुगुका गणेश नेपालीको आत्मदाहको घटनापछि झनै चर्किएको छ।  शाह निकट नेताहरू सरकारको बचाउमा छन् भने सभापति रवि लामिछाने पक्ष आलोचनामा केन्द्रित छ। बालेनले सुकुम्वासी बस्तीमा डोजर चलाएदेखि असन्तुष्ट लामिछाने पक्ष सरकारको बजेट, पार्टी महाधिवेशन हुँदै बिहीबार नेपालीले गरेको आत्मदाहको घटनासम्म पुग्दा आक्रोशित … Continue reading गणेशको आत्मदाहले रास्वपामा बढ्यो असन्तुष्टि: बालेन पक्ष बचाउमा, रवि निकटको विरोध