‘तेस्रो मुलुकको कार्गो अब सिधै विराटनगरमा, वीरगञ्ज धाउनुपर्ने बाध्यताको हुँदै अन्त्य’

विराटनगर। विराटनगरको एकीकृत जाँचविन्दु (आइसिपी) सम्म तेस्रो मुलुकबाट सबै प्रकारका रेलकार्गो ल्याउन अब कुनै अवरोध र व्यवधान नभएको बताइएको छ। विराटनगर आइसिपीको व्यवस्थापन गरिरहेको ट्रान्स नेपाल टीआरएसले अब उक्त स्थानमा तेस्रो मुलुकबाट सबै प्रकारका रेलकार्गो ल्याउन सकिने जानकारी दिएको हो। तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा गत कात्तिकमा भारत भ्रमणमा गएका बेला पारवहन … Continue reading ‘तेस्रो मुलुकको कार्गो अब सिधै विराटनगरमा, वीरगञ्ज धाउनुपर्ने बाध्यताको हुँदै अन्त्य’