राहदानी विवादले रवि लामिछानेलाई गर्‍यो ‘ट्रिगर’, विधान संशोधनले बालेन पक्षमा भुईंचालो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को विधानमा थपिएको ‘सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा संसदीय दलका नेतालाई पदमुक्त गर्ने’ व्यवस्थाले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको पक्षमा भुईंचालो गएको छ। चितवनमा सम्पन्न महाधिवेशनले पारित गरेको विधानमा राखिएको त्यो व्यवस्थाबारे सुईंको पनि नदिइएपछि बालेन पक्ष सक्ड भएको छ। उच्च स्रोतका अनुसार प्रधानमन्त्रीलाई हटाउन सक्ने व्यवस्था विधानमा रहेको … Continue reading राहदानी विवादले रवि लामिछानेलाई गर्‍यो ‘ट्रिगर’, विधान संशोधनले बालेन पक्षमा भुईंचालो