मोटर बीमामा तेस्रो पक्ष दायित्व दोब्बर बनाउन निर्देशिका हेरफेर, प्रिमियम बढाउँदै प्राधिकरण

काठमाडौं। नेपाल बीमा प्राधिकरणले मोटर बीमा अन्तर्गतको अनिवार्य तेस्रो पक्ष बीमाको निर्देशिका संशोधनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएपछि प्राधिकरणले नयाँ प्रिमियम दर निर्धारण गर्दै निर्देशिका संशोधन गर्न लागेको हो। प्राधिकरणले संशोधित मस्यौदा संचालक समितिमा स्वीकृतिका लागि पेस गर्ने तयारी … Continue reading मोटर बीमामा तेस्रो पक्ष दायित्व दोब्बर बनाउन निर्देशिका हेरफेर, प्रिमियम बढाउँदै प्राधिकरण